गाईको का’टेको आरोपमा काभ्रेमा ६ जना समातिए

admin

काभ्रे : काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर १ गोकुलेबाट ६ जना प’क्राउ परेका छन् । गौह’त्याको आशंकामा ६ जना प’क्राउ गरिएको प्र’हरीले जनाएको छ ।

फाइल फोटो

इलाका प्र’हरी कार्यालय गोकुलेले वडा नम्वर १ आरुबोटेका बेल बहादुर योन्जन, सुब्बा जिम्बा, रत्न बहादुर जिम्बा, श्रीलाल जिम्बा ,कान्छाराम जिम्बा र नयाँ जिम्बालाई प’क्राउ गरेको हो । उनीहरुले स्थानीय टीका बहादुर रानाको भीरबाट लडेर घा’इते भएको गाईलाई ह’त्या गरेको आ’रोप लगाइएको छ ।

इलाका प्र’हरी कार्यालय गोकुलेले उनीहरुमाथि थप अ’नुसन्धानका लागि जिल्ला प्र’हरी कार्यालय धुलिखेलमा पठाएको इन्चार्ज राजकुमार पट्टेलले जानकारी दिनुभयो ।

प’क्राउ परेका ६ जनालाई नै जिल्ला प्र’हरी कार्यालय धुलिखेलमा ल्याइसकिएको डिएसपी कुमार विक्रम थापाले जानकारी दिनुभयो । उनीहरुलाई इलाका प्र’हरी कार्यालय गोकुलेले हिजो प’क्राउ गरेको थियो ।

प्रतिक्रिया