बस र भ्यान ठोक्कियो, ८ यात्रु घा’इते

admin

कञ्चनपुर : कञ्चनपुरमा यात्रुबहाक बस र भ्यान आपसम ठो’क्किँदा ८ यात्रु घा’इते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तगर्त शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिकै दु’र्घटना भएको हो।

ना७ख ५४८ नम्बरको बस र सुपप्र ०२००१ ज३८६ नम्बरको भ्यान आपसमा ठो’क्किएका हुन्। दुवै सवारी साधनमा रहेका यात्रुहरू सामान्य घा’इते छन्।

स्थानीय झलारीस्थित मेडिकलमा उपचार घा’इतेहरूलाई घर फर्काइएको जिल्ला प्र’हरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया