ताप्लेजुङको सिनाममा आ’गलागी : पाँच घर ज’लेर नष्ट

admin

ताप्लेजुङ : ताप्लेजुङको सिनाममा आगलागीमा परि पाँच घर ज’लेर न’ष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो करिब ४ बजेतिर आ’गला’गी भएको थियो ।

सिरिजंघा १ सिनाम डाँडा गाउँका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीको घर ज’लेर न’ष्ट भएको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ । नेपाल प्र’हरी, सशस्त्र प्र’हरी र स्थानीयबासीको सक्रियतामा दुई घण्टापछि आ’गो नियन्त्रणमा आएको थियो ।

प्र’हरी कार्यालका अनुसार बच्चाले भान्सामा आगो फुक्ने क्रममा घरमा आ’गो सल्किएको हो । आ’गलागीबाट मानवीय क्षति भने भएको छैन ।

आगलागीबाट ५६ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्र’हरीको छ । पीडित परिवार आगलागी भएको क्षेत्रमा पाल टाँगेर बसेका छन् ।

प्रतिक्रिया