बलात्कारपछि ह’त्या गरिएको अवस्थामा किशोरीको श’व फेला

admin

बैतडी : बैतडीमा बिहीबार एक किशोरीको ब’लात्कारपछि ह’त्या गरिएको अवस्थामा जंगलमा श’व फेला परेको छ। दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको श’व फेला परेको हो।

ती किशोरीको श’व स्थानीय लवलेक जंगलमा बी’भत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए। बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको श’व फालिएको अवस्थामा फेला परेको हो। उनले भने, ‘शरीरभरि निलडाम र घा’उ छन्, कपडा पनि च्यातिएको छ।’

केही दिनदेखि २/४ जना भागीरथीलाई उनका केटा साथीहरूले मोटरसाइकलमा विद्यालय लैजाने–पुर्‍याउने गर्दै आएका आफन्तले बताएका छन्। ‘ती केटाहरूमाथि नै शं’का गरेका छौं,’ उनले भने, ‘किटानी जाहेरी दिन्छौं, सं’लग्नलाई कडा का’रबाही माग छ।’ संलग्नलाई कानुनी दायरामा नल्याउँदासम्म घ’ट’नानस्थलबाट शवसमेत नउठाउने आफन्तले बताएका छन्।

ती किशोरी बुधबारसम्म विद्यालयमा उपस्थित भएकी सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताए। घ’टनास्थलकै प्रकृति हेर्दा शं’कास्पद भएको घ’टना’स्थलमा खटिएका खोचलेक प्र’हरी चौकीका प्रमुख मोती बमले जानकारी दिए। उनले भने, ‘बीच जंगलमा श’व फेला परेको छ, कपडा खोलेको अवस्थामा छ, थप कुरा अनुसन्धानपछि थाहा होला।’ घ’टनास्थललाई सुरक्षित पारिएको खोचलेक प्र’हरी चौकीले जनाएको छ।

घ’टनालाई गम्भी’र रुपमा लिएको र थप अनु’सन्धानका लागि घ’ट’नास्थलतर्फ आफैं गइरहेको बैतडीका प्र’हरी प्रमुख प्र’हरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। ‘किशोरीको कसले किन ह’त्या गरेको हो भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था छैन’, उनले भने‘, घ’टना शं’कास्पद छ, घ’टनास्थल पुगेपछि थप कुरा भन्न सकिन्छ।’

घ’टनाको विस्तृत अध्ययन गर्न धनगढीबाट तालिमप्राप्त कुकुरसमेत मगाइसकिएको जिल्ला प्र’हरी कार्यालय बैतडीले जनाएको छ। किशोरी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्।

प्रतिक्रिया