ओली हटाऊँ, देश बचाऊँ : अध्यक्ष भट्टराई

admin

काठमाडाैं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनका मुख्य खलनायक भएको टिप्पणी गरेका छन्।

आज एक ट्विटमार्फत पूर्वप्रधानमन्त्री भट्टराईले ‘ओली हटाऊ देश बचाऊ’ भन्दै प्रधानमन्त्रीविरुद्ध कटाक्ष गरेका छन्।

प्रतिक्रिया