अमेरिकामा गोली लागेर एक नेपालीको मृ’त्यु

admin

काठमाडाैं : अमेरिकामा एक नेपालीको मृ’त्यु भएको छ । मृत्यु हुनेमा पोखरा सराङकोटका रमेश थापा रहेका छन् । नको टेक्ससमा भएको गो’ली प्र’हारको घ’टनामा मृ’त्यु भएको हो । उनी टेक्ससको अस्टिनमा बस्दै आइरहेका थिए ।

उनलाई मंगलबार मध्यरात स्थानीय आवसिय क्षेत्रमा गो’ली हानिएको त्यहाँको प्र’हरीले जनाएको छ । प्र’हरी त्यहाँ पुग्दा थापा घा’इते अवस्थामा फेला परेका थिए ।

तर त्यही उनको मृ’त्यु भएको जनाइएको छ । थापाको ज्यान लिनेको खोजी भइरहेको त्यहाँको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया