आज तीन सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २३ बैशाख : बिहिबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले वृद्धि हुँदै बिहिबार सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै, तेजाबी सुन बिहिबार ९० हजार १०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार यता चाँदीको मूल्य भने गत बुधबारको तुलनामा प्रतितोला ५ रुपैयाँले गिरावट आउँदै बिहिबार एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया