योगेश भट्टराईले नेपाल – खनालको साथ छाडे

admin

काठमाडौँ : नेकपा एमालेका नेता योगेश भट्टराईले माधब नेपाल –झलनाथ खनाल समुह छाडन्नु भएको छ ।

पार्टी अध्यक्ष केपी ओली लाई हाई कांग्रेस सभापति शेरबहादुर देउवा लाई प्रधानमन्त्री बनाउने निर्णय प्रति गम्भिर असहमति जनाउदै भट्टराईले नेपाल – खनाल पक्षको साथ छाड्नु भएको हो ।

उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ –मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।

प्रतिक्रिया