दुई मन्त्रीले दिए राजीनामा

admin

काठमाडौं, १४ जेठ : सुदूरपश्चिम सरका दुई मन्त्रीले राजीनामा दिएका छन्। सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि राजीनामा दिएका हुन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्। सरकारमा भएका केही मन्त्रीले राजीनामा दिने र नयाँ नियुक्त गर्ने तयारी छ।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेशले समर्थन कायमै राख्ने निर्णय गरेको छ। यसलाई लिएर एमालेमा विवाद भइरहेका बेला मुख्यमन्त्री भट्टले मन्त्री हेरफेर गर्न लागेका हुन्।

मन्त्री हुने लाइनमा पूर्णा जोशी, अर्चना गहतराज, जुनकुमारी चौधरी, दीर्घ सोडारी, लालबहादुर खड्काको नाम चर्चामा छ।डित स्वास्थ्यकर्मीले बताएका छन्।

नागरिक समाज, राजनीतिक अगुवा लगायतले घटनाका दोषीलाई कडा कारबाहीको माग गरेका छन्। स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा उपचार नपाएर सोही अवधिमा भेरी दुई जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया