अब विपन्नका घरमा निःशुल्क विद्युत जडान

admin

काठमाडौं, १५ जेठ : सरकारले आगामी आर्थिक बर्षमा १ हजार ६२९ मेगावाट विद्युत् थपिने जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण प्रस्तुत गर्दै नेपाल विद्युत् प्राधिकरणको क्रेडिट रेटिङ्ग गरिने समेत जानकारी दिएका छन् ।साथै उनले विपन्नको घरमा निःशुल्क विद्युत जडान गरिने पनि घोषणा गरेका छन् ।

प्रतिक्रिया