विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

admin

काठमाडौं, १८ जेेठ : विवेकशील नेपाली दलका संस्थापक उज्वल थापाको निधन भएको छ ।

४४ वर्षीय थापाको मेडिसिटी अस्पतालमा उपचारकोक्रममा मंगलबार अपराह्न ४ः२५ बजे निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया