को हुन् मुकुन्द घिमिरेलाई ध’म्की दिने महिला ?

admin

काठमाडौं, ३० जेठ : मुकुन्द घिमिरेलाई एकजना महिलाले आ’क्रमणको ध’म्की दिएकी छिन् । सामाजिक सञ्जालमार्फत ती महिलाले मुकुन्दे भनेर चिनिने उनलाई भृकुटीमण्डपमै आएर गालामा झा’पड हान्ने ध’म्की दिएकी हुन् । रीता शाही भन्ने ती महिलाले मुकुन्दलाई अहिलेसम्म जम्मा गरेको पैसाको बिल तयार गरेर राख्न समेत भनेकी छिन् ।

अन्यथा गालामा झा’पड दिने ध’म्की दिएकी छिन् । राउटे समुदायका लागि सहयोग गर्दा प्रश्न उठाएको भन्दै शाहीले ध’म्की दिएकी हुन् । उनले सामाजिक सञ्जालमार्फत् लेखेकी छिन्, त्यही भुकुटीमण्डप मै आउँछु भेट्न तपाईंले जम्मा गरेको पैसा विल रेडि बनाई राख्नु नत्र डाइरेक्ट गालामा झा’पड दिन्छु ।

प्रतिक्रिया