गाई काटेको आरोपमा तीनजना पक्राउ

admin

काठमाडौं, २४ असार : चितवनमा गाई का टेको आरोपमा तीनजना प क्राउ परेका छन् । प क्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर १ की उर्मिला परियार सोही ठाउंँका सविन परियार र सुवास परियार रहेका छन् ।

बुधबार अपराह्न करिब साढे ४ बजेतिर कालिका नगरपालिका वडा नम्बर १ सुन्दरवस्तीस्थित महेन्द्र सुवेदीको केराबारी नजिकैको खाली ठाउँमा गाई का टेर मासु भाग लगाउँदै गरेको अवस्थामा उनीहरूलाई प क्राउ गरिएको जिल्ला प्र हरी कार्यालय चितवनले जनाएको छ ।

प्र हरीकाअनुसा उनीहरूमाथि चितवन जिल्ला अदालतबाट म्याद थपेर इलाका प्र हरी टाँडीबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया