बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

admin

काभ्रे : काभ्रे प्र’हरीले बहुविवाह मुद्धाका फ’रार प्रतिवादी प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा चौरीदेराली गाउँपालिका वडा नम्बर ९ की ३० वर्षीय अनिता परियार र सोहि गाउँपालिका वडा नम्बर ३३ वर्षीय चित्र बहादुर परियार (सुन्दास) रहेको जिल्ला प्र’हरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडा ले जानकारी दिनुभयो ।

उनीहरूलाई ईलाका प्र’हरी कार्यालय कात्तिकेदेउरालीबाट प्र’हरी निरीक्षक अनिष बुढाथोकीको कमाण्डमा खटिएको प्र’हरी टोलीले प’क्राउ गरेको हो । दुबै जनालाई अ’दालतले १/१ बर्षको कै’द फै’सला सुनाएको थियो ।

२०७४ साल साउन १७ गते जिल्ला अ’दालत काभ्रेले बहुविवाहको मु’द्दामा फै’सला गर्दै १/१ वर्षको स’जाय सुनाएको थियो । अ’दालतको फैस’लापछि उनीहरू लुकीछिपी बस्दै आएका थिए ।

प्रतिक्रिया