एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

admin

काठमाडौं, असार २९ : एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । सर्वोच्च अदालतले सोमवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै एमालेको स्थायी कमिटी बैठक बसेको थियो ।

बैठकमा सर्वोच्च अदालतले गरेको फैसला त्रुटिपूर्ण रहेको भन्दै छलफल भएको थियो । आज बैठक बसेर सर्वोच्चले गरेको फैसलाको सम्बन्धमा औपचारिक धारणा बनाउने एमालेले जनाएको छ ।

प्रतिक्रिया