आज सामान्य बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ११ साउन : सोमबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । आइतबार तोलाको ९२ हजार रुपैयाँ रहेको सुनको मूल्य सोमबार एक सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य समेत एक सय रुपैयाँले नै बढ्दै ९१ हजार ६०० रुपैयाँमा कायम भएको छ । यस्तै सोमबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी आइतबार जस्तै तोलाको १२ सय ७० रुपैयाँ छ ।

प्रतिक्रिया