एमसिसि एसिया नै अस्थिर बनाउने अमेरिकी रणनैतिक अस्त्र

admin

एमसिसि ,दक्षिण एसिया र समग्र एसिया नै अस्थिर बनाउने अमेरिकी रणनैतिक अस्त्र हाे । राजसंस्था ,हिन्दुअधिराज्य, अखण्डता माथिकाे प्राेपाेकाणडा र भ्रमीत गणतन्त्र काे शब्दजालमा समस्त आम नेपाली दिग भ्रमित नपर्न आग्रह गर्दछाैं । समस्या एमसिसि हाेईन समस्या अबैधानिक बाटाेबाट जबर्जस्त लादिएकाे अहिलेकाे ०७२ संबिधान र भ्रमित ब्यबस्था हाे ।

एमसिसि प्राेपाेकाण्डले नेपाल र हामी नेपालीहरुकाे राष्ट्र ,राष्ट्रियता र एकताकाे मापनकाे एक सुचक मात्र हाे । जुनदेशमा ९२% ओमकार परिवार र ८२% हामी हिन्दुहरु ले संविधान जारि गर्दैगर्दा जनमत संकलन मा धर्मनिरपेक्ष्य हुँनु हुँदैन भन्दा ०७२ भदाै ३ सम्म कराउदै गर्दा ०७२ भदाै ४ पछि जसरि धर्मनिरपेक्ष्यकाे सडक संधर्ष र बिराेध सक्के जस्तै अहिले सडमा देखिएकाे एमसिसिकाे बिराेध र खारेजिकाे आवाज कहिकतै षड्यन्त्र त हाेईन ।

त्यसैले एमसिसि समस्या हाेईन समस्या संविधान ०७२ हाे । एमसिसि खारेज गर भन्दापनि सम्रग अहिलेकाे सम्पूर्ण समस्या काे बाधक र प्रमुख अस्त्र ०७२ काे संविधान काे खारेजि काे मुद्दामा जाँदा नेपाल काे राजनिति र समग्र एसिया काे राजनीति सन्तुलनमा आउला नत्रभने हिन्दी मा एउटा उखान छ । हम ताे चलेङ्गे सनम तुम्काे भिले चलिङ्गे ।

कदमकदाचि यदि मानाैं एमसिसि पास अहिले काे सरकारले गरिहाल्याे भने अहिलेकाे एमसिसि काे खारेजिकाे चर्का नारा लगाउनेहरु कुँन दुलाे तिर पस्ने हुँन कुन्नि त्याे त समयले देखाउनेछ ।

लेखक: हेम बिक्रम सिलवाल

अर्काे गम्भीर चुनाैति यहिलेकाे सरकारलाई एमसिसि पास पश्चात ,बिअारअाई ,लगाएत नागरिकता बिधेक जस्ता राष्ट्र घाति सम्झाैता पुनः दाेहरिने हुँदा खुत्रुक्के बिराेध र एमसिसिकाे खारेजिकाे मुद्दामा मात्र नगई समग्र सबै देशभक्त ,राष्ट्रबादि ,र देशलाई माया गर्ने शक्ति एक भई देश बचाँउनकाे लागि अहिले काे ०७२ काे संविधान खारेजि मा जानुकाे अन्ने बिकल्प छैन ।

तत्काल उठाउनु पर्ने राष्ट्रिय मुद्दाहरु ।
१-शाहाबंसिय राजसंस्था सहितकाे प्रजातान्त्र काएम गराैं ।
२-बैदिक सनातन हिन्दुअधिराज्य काएम गराैं ।
३-असंलग्न परराष्ट्रनीति र क्षेत्रिय सुरक्षाकाे वारेन्टी गराैं ।
४-निषेध काे राजनिति अन्त्य गराैं ।
५ प्रतक्ष निर्बाचित प्रधानमन्त्री काे ब्यबस्था गराैं ।
६- प्रतिनिधि सभा सदस्य मन्त्री हुँन नपाउने बयबस्था गराैं ।
७- स्वतन्त्र न्यायपालिका लाई पारदर्शिता गराैं ।
८-प्रेस स्वतन्त्रता र मानव अधिकारकाे सुनिश्चितता गराैं ।
९-कृषि र अाैधाेगिक क्रान्ति काे नीति अबलम्बन गराैं ।
१०-स्वास्थ्य र शिक्षा मा समानता र निशुल्क गराैं ।

      लेखक
हेम बिक्रम सिलवाल
स्वतन्त्र नागरिक समाज
पाटनढाेका ललितपुर

प्रतिक्रिया

सम्बन्धित समाचारहरू