खैरो हेरोइनसहित ३ जना पक्राउ

admin

कञ्चनपुर, १५ साउन : कञ्चनपुरको बेदकोट नरगपालिका ३ बाट प्र हरीले खैरो हेरोइनसहित ३ जनालाई प क्राउ गरेको छ । शुक्रबार दिउँसो उनीहरुलाई करिब २० ग्राम खैरो हेरोइनसहित प क्राउ गरेको प्र हरीले जनाएको छ ।

जिल्ला प्र हरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेका अनुसार प क्राउ पर्नेमा भीमदत्त नगरपालिका १ तिलकपुरका ३७ वर्षीय रमेश दमाइ र ४२ वर्षीय तपेन्द्र स्वार, भारतको उत्तरप्रदेश बरेलीका २८ वर्षीय मोहमद आरिफ रहेका छन् ।

उनीहरुबाट दुई वटा मोटरसाइकल, लागूऔषध तौल गर्न प्रयोग गरिने डिजिटल तराजु मेत बरामद भएको उनले बताए ।

प्रतिक्रिया