यात्रुबाहक बस दुर्घटना, ११ जना जना घाइते

admin

बागलुङ, १८ साउन : बागलुङमा आज बिहान यात्रुबाहक बस दु र्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठ क्कर खादा ११ जना घा इते भएका छन् ।

घा इते सबै सकुशल रहेको जिल्ला प्र हरी कार्यालयका सूचना अधिकारी तथा प्र हरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।

बसमा सवार चालकसहित २२ जनामध्ये ११ जना घा इते भई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइँदै छ । सवारी चालक गलकोट–१ काफलवुटा बस्ने ५२ वर्षीय चित्रबहादुर खड्कालाई प्र हरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया