गुम्बाभित्र यौन सम्पर्क गर्दागर्दै पक्राउ परे ६२ वर्षिय वृद्ध र २४ वर्षिय युवती

admin

रामेछाप, १६ भाद्र : गुम्बाभित्र यौ न सम्पर्क गर्दागर्दै ६२ वर्षिय वृद्ध र २४ वर्षिय युवती प क्राउ परेका छन । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ स्थित ङग्युर पल्युल छेवाङ छोलिङ गुम्बाभित्र अवैध रुपमा यौन क्रियाकलाप गर्दै गर्दा एक जोडी प क्राउ परेका हु्न ।

फाइल फोटो

गुम्बाभित्र यौ न क्रियाकलाप गरिरहेको अवस्थामा सोहि गुम्बाका प्रमुख लामा वर्ष ६२ का सर्की शेर्पा र २४ बर्षिय सन्तोषी सुनुवारलाई प्र हरीले प क्राउ गरेको हो । यहि भदौ १४ गते बौद्ध धर्मवालम्बीहरुको पवित्र धार्मिक स्थल गुम्बा भित्र आपतिजनक यौ न क्रियाकलाप गरिरहेको अबस्थामा स्थानीयले उनिहरुलाई फेला पारेका थिए ।

स्थानीयले प्र हरीमा खबर गरेसँगै दुवै जनालाई थप अनुसन्धानको लागि प्र हरीले नियन्त्रणमा लिएको छ । घ टनाको बारेमा थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया