एमसीसी कुनै हालतमा पास गर्न दिने छैनौंः रञ्जित तामाङ

admin

काठमाडौं, २५ भदौ : अनेराश्ववियू (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष रञ्जित तामाङले एमसीसी कुनै हालतमा पास गर्न नदिने बताएका छन् । एमसीसी राष्ट्रहितमा नभएकाले यो कुनै पनि जोडबलले पास गर्न नहुने अध्यक्ष तामाङले बताएका हुन् ।

यता क्रान्तिकारीका माउ संस्था नेकपा माओवादी केन्द्र पनि एमसीसीको विपक्षमा नै छ । माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अखिल क्रान्तिकारीले सरकारले राष्ट्रिय अस्मिता र स्वाभिमानको रक्षा नगरे कडा आन्दोलनमा उत्रिनेसमेत बताएको छ ।

प्रतिक्रिया