शिशुको हत्या आरोपमा आमा–बुबा पक्राउ

admin

काठमाडौं, २७ भदौ : रुपन्देहीमा एक शिशुको ह त्या आरोपमा आमा बुवालाई प्र हरीले प क्राउ गरेको छ । रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा गत राति आफ्नै घरमा ७ महिने शिशु सुरज मल्लाहा मृ त अवस्थामा भेटिएका थिए ।

उनको ह त्याको आरोपमा प्रह रीले आमा बुवालाई प क्राउ गरेको रुपन्देहीका प्र हरी प्रवक्ता प्रह री नायव उपरीक्षक सत्य नारायण थापाले बताए ।

शिशुको घरमै मृ त अवस्थामा श व फेला परेको जानकारी पाए लगत्तै सूर्यपुरा र लुम्बिनीबाट प्रह री घ टनास्थलमा गएका थिए । शिशुको ह त्या भएको आशं कामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई पक्रा उ गरिएको जिल्ला प्रह री कार्यालय रुपन्देहीले जनाएको छ । मृ तक शिशुलाई पोष्टमार्टमका लागि पठाइएको र घ टनाका बारेमा अनुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया