अभिनेत्री शिल्पाका पति राज कुन्द्रा रिहा

admin

मुम्बई : बलिउड अभिनेत्री शिल्पा सेठ्ठीका पति राज कुन्द्रालाई अदालतले धरौटीमा रिहा गरेको छ । भारतीय संचारमाध्यमका अनुसार मुम्बई अदालतले सोमबार उनलाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।

गत जुलाई १९ मा पोर्नोग्राफी मुद्दामा मुम्बई प्रहरीले कुन्द्रालाई प क्राउ गरेको थियो । प क्राउपछि उनी जेलमै रहेका थिए ।

मुम्बई प्रह रीका अनुसार पोर्न फिल्मको कारोबारी रहेका कुन्द्राले दुईवर्षमा आफ्नो एपको प्रयोगकर्ता तीन गुणा र मुनाफा आठ गुणाले बढाएका थिए । उनले ११९ वटा आफ्ना फिल्मलाई ८.८४ करोड भारुमा बेच्ने तयारी गरेका थिए ।

प्रतिक्रिया