काभ्रेमा माइक्रो बस दुर्घटना, १८ जना घाइते

admin

काभ्रे, असोज ३० :  काभ्रेको कोसीपारी भुम्लुटारमा माइक्रोबस दु र्घ ट ना भएको छ ।  माइक्रोबस दुर्घटना हुँदा १८ जना यात्रु घा इ ते भएका छन् ।

घा इ ते मध्ये २ जना बच्चा, १ पुरुष र १ महिलाको अवस्था ग म्भी र छ । माइक्रो बस शनिबार बिहान साढे ११ बजे भुम्लु गाउँपालिका ८ बरबोटमा दुर्घटना भएको हो।

कात्तिकेदेउरालि बाट काठमाडौं जादै गरेको बा १ ज ८९७६ नम्बरको माइक्रोबस सडकबाट करिब २०० फिट तल खस्दा चालकसहित १८ जना घाइते भएको प्र ह रीले जनाएको छ ।

दु र्घट नामा घा इते भएकाहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्र ह रीले जनाएको छ । उक्त माइक्रो बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीकाे अनुमान छ। दु र्घट नाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्र ह रीले जनाएको छ ।

प्रतिक्रिया