अरिङ्गालको टोकाइबाट ९ जना घाइते

admin

अर्घाखाँची, कार्तिक १ : अर्घाखाँचीको शितगंगा नगरपालिकाको–२ सितापुरमा अरिङ्गालको टोकाइबाट ९ जना घा इते भएका छन ।

आइतबार दिउँसो खेतमा धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा उनीहरू घा इते भएको इलाका प्र हरी कार्यालय ठाडाले जनाएको छ ।

घा इतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेकाे र उनीहरूलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ । बाँकी ६ जनाको स्थानीय सितापुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया