एकै परिवारका तीन जना मृ त भेटिए

admin

सर्लाही, १२ मङ्सिर : सर्लाहीको बरहथवा नगरपालिका–१ हजरियामा एकै परिवारका तीन जना मृ त भेटिएका छन् । मृ त भेटिनेमा आमा र उनका दुई छोराछोरी छन् ।

फाइल तस्बिर

जिल्ला प्र ह री कार्यालयका प्र ह री उपरीक्षक कृष्ण प्रसाईंका अनुसार कविता हजारी घरभित्रै झुण्डिएको अवस्थामा तथा उनकी ६ वर्षीया छोरी र चार वर्षीय छोरा भुइँमा लडेको अवस्थामा भेटिएका हुन् ।

घ ट नाबारे अनुसन्धान भइरहेको छ । तीनै जनाको श व परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याइएको छ ।

प्रतिक्रिया