ट्र्याक्टर दुर्घटना: दुईको मृ त्यु, १२ जना घा इ ते

admin

कञ्चनपुर, १७ मङ्सिर : पुर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै से १ त ३८४१ नम्बरको ट्र्याक्टर दु र्घ ट ना हुँदा आज दुई जनाको मृ त्यु भएको छ ।

जिल्ला प्र ह री कार्यालय कञ्चनपुरका प्र ह री नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार मृ त्यु हुनेमा कृष्णपुर नगरपालिका–९ पिपरैयाका वर्ष ६५ का द्रोपती राना र वर्ष ३३ का रतन कुमारी राना रहेका छन् ।

दु र्घ ट नामा अन्य १२ जना घा इ ते भएका छन् । कृष्णपुर नगरपालिका–९ पिपरैयाबाट बेदकोट नगरपालिकाको दैजीमा जन्ती पुर्याएर फर्कने क्रममा चालकले नियन्त्रण गुमाउदा ट्र्याक्टर सडक छेउमै पल्टीएको हो ।

प्र ह रीका अनुसार ट्र्याक्टरमा ३० जना बढी सवार रहेका थिए । घा इ तेको झलारीस्थीत नीजि मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि कैलालीको धनगढीतर्फ पठाइएको छ ।

प्रतिक्रिया