काठमाडौंको धोबी खोलामा एक पुरूष मृ त फेला

admin

काठमाडौँ, मंसिर १९ : काठमाडौंको रातोपुल नजिकै धोविखोलामा एक पुरुषको श व फेला परेको छ ।

आइतबार दिउँसो धोविखोलमा श व देखिएपछि स्थानीयले प्र ह रीलाई खबर गरेका थिए । खोलामा घोप्टो परेको अवस्थामा श व फेला परेको हो ।

प्र ह रीले श वलाई खोलाबाट बाहिर निकालेको छ भने पहिचान खुल्न बाकी रहेको छ । घ टनाका बारेमा थप अनुसन्धान भइरहेको प्र ह रीले जनाएको छ ।

प्रतिक्रिया