काभ्रेमा गु ण्डा ग र्दी गर्ने दुई जना प क्रा उ

admin

काभ्रे, २२ पुस : काभ्रे प्र ह रीले विभिन्न उद्योगी व्यवसायीहरुलाई गु ण्डा ग र्दी शैलिमा धम्क्या उने कु ट पिट गर्ने दुई जनालाई प क्रा उ गरेको छ ।

जिल्लाका विभिन्न स्थानमा संचालित विभिन्न उद्योगी व्यबसायी, होटल व्यवसायीहरुलाई गु ण्डा ग र्दी शै लिमा धम्क्या उ ने, कु ट पि ट गर्ने लगायतका कार्यहरुमा संलग्न काभ्रेको धुलिखेल नगरपालिका ५ चौकोटका ३२ वर्षिय ज्वाला भनिने कृष्णराम महत र खानिखोला गाउँपालिका वडा नं. ७ का २८ बर्षिय मम भनिने दिनेश गोले रहेका छन् ।

उद्योगी व्यवसायीहरुबाट प्राप्त गुनासोका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएका प्र ह री अधिकृत टोलीले उनीहरुलाई प क्रा उ गरेको हो ।

महतले पनौती, धुलिखेल, बनेपा एरियाहरुमा संचालित विभिन्न उद्योगी व्यवसायीहरुलाई गुण्डा गर्दी शैलिमा धम्क्या उने कार्यमा संलग्न रहेको प्र ह री कार्यालय काभ्रे जनाएको छ ।

त्यस्तै गोलेले पनौती बजार वडा यरियाहरुमा गु ण्डा ग र्दी शैलिमा बिभिन्न किसिमका धा क ध म्की दिदै, स्थानियहरुको दैनिक काम काजमा अबरोध पु¥याउने गरेको प्र ह रीको ठहर छ ।

उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिई “मुलुकी अ प ध संहिता,२०७४“ को परिच्छेद ५ को सार्बजनिक हित स्वास्थ्य सुरक्षा सुबिधा र नैतिकता बि रु द्ध सम्बन्धी कसूर अन्तर्गत मु द्दा दर्ता गरिएको छ ।

आजै जिल्ला प्रशासन कार्यालय काभ्रेबाट म्याद थपको अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको काभ्रे प्र ह रीले जनाएको छ ।

प्रतिक्रिया