आइतबार सार्वजनिक बिदा

admin

रुपन्देही, ३० पुस : लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

माघे सङ्क्रान्तिको अवसरमा माघ २ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिइएको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आज सूचना निकालेर प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ ।

 

प्रतिक्रिया