काभ्रेमा जन्ती बोकेको बस दु र्घ टना

admin

काभ्रे, १० माघ : काभ्रेमा जन्ती बोकेको बस दु र्घ टना भएको छ । कोशीपारी स्थित खहरेबेसीमा बस दु र्घट नामा परेको हो ।

बिर्तादेउरालीबाट तेमाल ठुलोपर्सेल जादै गरेको बा २ ख ३७५९ नम्बरको जन्ती बोकेको बस आज दिउँसो खहरेबेसीमा दु र्घ ट ना भएको जिल्ला प्र ह री कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

दु र्घ टनामा ४ जना सामान्य घा इते भएका र बाँकी कुनै पनि मानविय क्ष ति नभएको उनले जानकारी दिएका छन् । उनका अनुसार बसको ब्रेक बिग्रिएर पल्टिएको हो ।

“ब्रेक नलागेपछि चालकले बसलाई नियन्त्रण गर्न खोजेको तर बस पल्टिएर दु र्घ ट ना भएको हाम्रो प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ” डिएसपी खतिवडाले भने ।

प्रतिक्रिया