१२ वर्षीय बालकको ह त्यामा संलग्न पाँच जना प क्रा उ

admin

काठमाडौं, १० माघ : १२ वर्षीय बालकको ह त्यामा संलग्न पाँच जनालाई पर्सा प्र ह रीले प क्रा उ गरेको छ।

पुस १९ गते पर्सास्थित जगरनाथपुर गाउँपालिका–६ का मन्टुप्रसाद कुर्मीको ह त्या आरोपमा उनीहरूलाई प्र ह रीले माघ ८ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो।

जिल्ला प्र ह री कार्यालय पर्साकाअनुसार प क्रा उ पर्नेमा सोही गाउँका गोवारी राउत अहिर, नग राउत अहिर, शत्रुधनप्रसाद यादव, मनमोहनप्रसाद यादव र रोहनप्रसाद यादव रहेका छन्।

पुस १९ गते करिब ४ बजे कुर्मीको घाँटी थिचेर ह त्या गरी ऊखु बारीमा फालेको अवस्थामा श व फेला परेको थियो। पीडितबाट प्राप्त किटानी जाहेरी दरखास्त तथा हालसम्म खुल्न आएका तथ्यहरूको आधारमा उनीहरूलाई प क्रा उ गरिएको प्र ह रीले जनाएको छ।

इलाका प्र ह री कार्यालय पोखरियाबाट खटिएको टोलीले भिष्वास्थित नेपाल भारत सीमाबाट उनीहरू प क्रा उ परेका हुन्। प क्रा उ परेकाहरूलाई अ प हर ण तथा कर्तव्य ज्या न मु द्दामा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको प्र ह रीले जनाएको छ।

प्रतिक्रिया