विवाहको रथले किचेर २ जनाको मृ त्यु, १३ घा इ ते

admin

काठमाडौं, ११ माघ : बारामा रथले किचेर दुई जनाको घ ट नास्थलमै मृ त्यु भएको छ ।

जिल्लाको आदर्श कोतवाल गाउँपालिका–३, बतरामा दुलहा–दुलही बोकेको रथले किचेर सोमबार दुई जनाको मृ त्यु भएको हो ।

स्थानीय लक्षु राम महरा चमारका छोरा सियाराम महरा चमारको बिहेमा प्रयोग भएको रथले नियन्त्रण गुमाउँदा दुर्घटना भएकाे हाे ।

जसमा सिम्रौनगढ नगरपालिका–७ कि २५ वर्षीया वालकुमारी राम र आदर्शकोतवाल गाउँपालिका–३, बतरा बस्ने १६ वर्षीया निलम कुमारी रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

दुर्घटनामा अन्य १३ जना घा इ ते छन् । यीमध्ये ६ को अवस्था ग म्भी र छ ।

घा इ तेलाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैया ल्याइएको जिल्ला प्र ह री कार्यालय, बाराका प्रवक्ता प्र ह री नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया