काठमाडौंको मित्रपार्कमा एक युवकको शव फेला

admin

काठमाडौं, १७ माघ : प्र ह रीले काठमाडौंको मित्रपार्कमा एक युवकको श व फेला पारेको छ।

महानगरीय प्र ह री परिसर काठमाडौंका अनुसार आइतबार राति सवा ११ बजे स्थानीयले खबर गरेपछि घ ट ना स्थलमा पुग्दा एक युवकको श व फेला परेको हो ।

घ ट ना एक आपसमा झ ग डा हुँदा घटेको प्र ह रीले जनाएको छ । प्र ह रीले घटनास्थलबाट दुई जनालाई प क्रा उ गरेको छ।

प क्रा उ पर्नेमा पशुपति क्षेत्रमा बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षीय सुरेश दर्नाल रहेका छन् भने झ ग डा गर्ने अर्का एक जना फरार छन्।

हाल प्र ह रीले मृतक युवकको मृ त्यु कु टपि ट वा अन्य कारणबाट भएको भन्नेबारे थप अनुसन्धान गरिररहेको बताइएको छ । मृ त कको भने परिचय पनि खुलेको छैन।

प्रतिक्रिया