डा. केसीले स्वास्थ्य मन्त्रीलाई बुझाए ७ बुँदे मागपत्र

admin

काठमाडौं, २० माघ : चिकित्सा शिक्षा सुधार अभियन्ता डा.गोविन्द केसी र स्वास्थ्यमन्त्री बिरोध खतिवडा बीच भेटवार्ता भएको छ ।

भेटमा सरकारसँग भएका सम्झौताहरू कार्यान्वयन र स्वास्थ्य सेवा गुणस्तरीय, निःशुल्क, शुलभ र सबैको समान पहुँचमा हुने व्यवस्थाको माग गर्दै डा. केसीले सात बुँदे ज्ञापन पत्र बुझाउनु भएको छ ।

डा. केसीले आफ्ना माग पूरा नभए थप संघर्षको कार्यक्रम गर्ने भनेर जानकारी गराउनुभयो ।

प्रतिक्रिया