काभ्रेमा काँग्रेस नेता सवार स्कर्पियो दु र्घ ट ना

admin

काभ्रे, २१ माघ : काँग्रेसका यूवा नेता जीततमान तामाङ सवार स्कार्पियो ठूलो दु र्घ ट ना हुन बाट जोगिएको छ ।

काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा ४ चौबास दुदुगाउँमा स्कार्पियो चिप्लिएर दु र्घ ट ना भएको हो ।

उक्त स्कार्पियो काठमाण्डौबाट छुटेको हो । बा १३ च ३४४६ नं को स्कर्पियोमा नेता तामाङ सहित ३ जना सवार रहेको तर मानवीय क्षति नभएको जीतमान तामाङले जानकारी दिए ।

निकै ठुलो दु र्घ ट नाबाट बचेको उनले जानकारी दिए । पानी परेर बाटो चिप्लो भएर स्कार्पियो चिप्लिएको उनले जानकारी दिए ।

प्रतिक्रिया