भक्तपुरमा बस र मोटरसाइकल ठोक्कियो : एक जनाको ज्यान गयो, एक जना घा इ ते

admin

काठमाडौं, २ फागुन : भक्तपुरको च्यामासिंमा बस र मोटरसाइकल ठो क्किँ दा एक जनाको ज्या न गएको छ भने एक जना घा इ ते भएका छन् ।

हिजो बेलुका ८ बजे बा ३ ख ४७६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडि बस्ने दोलखाका ३४ वर्षका देवेन्द्र कार्कीको ज्यान गएको प्र ह रीले जनाएको छ ।

मोटरसाइकलका चालक घा इ ते भएका छन् । उहाँको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ ।

बस चालकलाई प क्रा उ गरेको प्र ह रीले जनाएको छ ।

प्रतिक्रिया