रन्जु दर्शनाले गरिन् इन्गेज्मेन्ट

admin

काठमाडौं, ६ फागुन: विवेकशिल साँझा पार्टीकी पूर्व नेतृ रञ्जु दर्शना विवाह बन्धनमा बाँधिने पक्कापक्की भएको छ।

रन्जुले आफ्नै प्रेमी किशु कुईकेलसँग इन्गेज्मेन्ट गरेकी हुन। उनीहरु चाँडै वैवाहिक बन्धनमा बाँधिने छन्।

रन्जु दर्शना यसअघि काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएर चर्चामा आएकी थिइन्। तर, पछि उनी चुनावमा पराजित भएकी थिइन् ।

 

प्रतिक्रिया