अनौठो गाउँ जहाँ भूतको त्रासले एक जना पनि बस्दैनन् !

admin

एजेन्सी । भारतको एक गाँउमा भुतले आतंक मच्चाएपछि गाउँ एकाएक खाली हुन पुगेको छ । भारतको जारखण्डमा भूतले दिनदिनै तर्साउन थालेपछि सो गाउँका मानिसहरु पलायन भएका हुन्। करिब एक महिना देखि सो गाँउमा सन्नटा छाएको छ ।

जंगल र पहाडले घेरिएको उक्त गाँउमा भुतले बास गर्न थाले पछि मानिसहरु चकित भएका छन् । सुन्दा खेरी बिस्वास नलाग्ने यस घटनाले मानिसहरुलाई रनभुल्लमा परेको छ ।

गति मात्र होइन मानिसहरुमा डर र त्रासको भयले गाँउनै छोड्न बाध्य बनायो । सबै घर कासले बनेको गाँउमा जम्मा नौ घर परिवार बस्दै आएका थिए ।

यति मात्र होइन ६० जनामानिस बस्‍ने यो गाउँमा पछिल्लो ६ महिनाको दौरानमा ६ जना अज्ञात रोगले बिरामी परेर मरिसकेका छन्। यसरी मानिस मरेपछि भूतले बास गरेको भन्दै मानिसहरुले गाँउ नै छोडेका हुन ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू