काभ्रे, १५ फागुन: काभ्रेको एक ढुंगाखानीम पहिरो जाँदा एकजनाको घ ट नास्थलमै मृ त्यु भएको छ । बनेपा नगरपालिका– १४ मा सञ्चालित ढुंगाखानीमा पहिरो जाँदा एकजनाको घ ट नास्थ लमै मृ त्यु भएको हो ।
आशापुरेश्वरमा ढुङ्गा खानीमा पहिरो खस्दा दुईजनाको घा इ ते अवस्थामा उद्धार भएको छ उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । अन्य कैयौँ मानिस पुरिएको हुन सक्ने आ शं का गरिएको छ । धेरैवटा सवारीसाधन र एक्स्काभेटर, टिपर पुरिएको छ ।
अहिलेसम्म पहिरो खसिरहेको प्र ह रीले जानकारी दिएको छ । अहिलेसम्म नेपाल प्र ह री र नेपाली सेनाको उद्धार टोली घ ट ना स्थलमा आइपुगेको उद्वार गरिररेका छन् ।
यता जिल्ला प्र ह री कार्यालय काभ्रेका सूचना अधिकारी प्र ह री नायव उपरीक्षक हरि खतिवडाले इलाका प्र ह री कार्यालय बनेपाका प्र ह री घ ट नास्थ लमा पुगेको बताएका छन् । पहिरो गएर एकजनाको मृ त्यु भएको, तर सबै विवरण भने आइनसकेको उनको भनाई छ ।