नेकपा माओवादी केन्द्र सुदूरपश्चिम सम्पर्क समन्वय समितिको पुर्ण बैठक सकियो

admin

काठमाडौं, १८ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चम सम्पर्क समन्वय समितिको पुर्ण बैठक सकिएकोछ।

नेकपा(माओवादी केन्द्र) सम्पर्क समन्वय सुदुरपश्चिम प्रदेश समितिको बैठकले आठौं माहाधिबेसन बाट पारित एजेन्डा, एमसीसी को १२ बुदे ब्याख्यात्मक घोषणा पत्र र स्थानीय निकायको निर्वाचन लगायत विषयमा प्रशिक्षण विषयमा छलफल भएको छ । बैठकमा सुदूरपश्चिमका नौँ ओटै जिल्ला अध्यक्षहरुको सहभागिता रहेको थियो ।

ए वान पार्टी प्यालेस शंखमुलमा सम्पन्न उक्त बैटकमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय बिशेष प्रदेश समिति इन्चार्ज कमरेड डिलाराम आचार्य प्रमुख अतिथि रहनुभएको थियो ।

त्यस्तै, सम्पर्क समन्वय बिशेष प्रदेश समिति अध्यक्ष कमरेड श्रीकृष्ण अधिकारी (बिबेक) को बिशेष अतिथि संयोजक कमरेड मोहन देव बिष्ट (बिकास) को अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया