आज देशभरकाे माैसम कस्तो रहला ?

admin

काठमाडौं,२१ फागुन : हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

आज शनिबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो भने देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ ।

बाँकी भू-भागमा भने मौसम सामान्यता सफा रहनेछ। राती भने देशका पहाडी तथा हिमाली भू-भागमा भने आंशिक बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यता सफा हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया