१२ वर्षीया छोरीको हत्या आरोपमा आमा पक्राउ

admin

काठमाडौं,२२ फागुन : आफ्नै छोरीको ह त्या गरेको आरोपमा कपिलवस्तु प्र ह रीले एक महिलालाई प क्रा उ गरेको छ।

बाणगंगा नगरपालिका १ उत्तमनगर निवासी सीता नेपालीले आफ्नै १२ बर्षीया छोरीको ह त्या गरेकी जिल्ला प्र ह री कार्यालय कपिलबस्तुले जनाएको छ।

छोरीको ह त्यापछि श व लुकाउन जाँदै गर्दा नेपालीलाई शसस्त्र प्र ह रीले व्यास क्याम्प पिपरा नजिकबाट प्र का उ गरेको छ।

छोरीको ह त्यापछि श व बगाउन कोठीखोला नदीतर्फ जाँदै गर्दा उनलाई प क्रा उ गरिएको जिल्ला प्र हरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए।

नेपालीले आफ्नी छोरीको ह त्या गर्नुको कारण खुलेको छैन। ‘घ ट नाका सम्बन्धमा हामी थप अनुसन्धान गरिरहेका छौँ,’ भण्डारीले भने।

 

प्रतिक्रिया