काभ्रे प्र ह रीद्वारा विभिन्न मुद्दाका फरार ३ जना प क्रा उ

admin

काभ्रे ,२२ फागुन :  काभ्रे प्र ह रीले जिल्ला अ दा लतबाट कै द तथा जरीवाना ठहर भई फरार रहेका मध्ये थप तीन जनालाई प क्रा उ गरेको छ ।

प क्रा उ पर्नेमा धुलिखेल नगरपालिका वडा नम्बर ४ का ६० बर्षीय बुधमाई भन्ने पोडिनी सार्की रहेका छन् । उनलाई विविध मुद्दा शिर्षक २०७४ साल फागुन २५ गते जिल्ला अदालत काभ्रेले फैसला सुनाएको थियो ।

त्यस्तै पनौती नगरपालिका वडा नम्बर ३ का २३ बर्षीय सन्तराम भनिने सन्त राज तामाङ रहेका छन् । उनलाई जिल्ला अदालत काभ्रेले केहि सार्वजनिक अ प राध मुद्दामा २०७३ असार ६ गते फैसला सुनाएको थियो ।

त्यसैगरी प क्रा उ पर्नेमा पनौती नगरपालिका वडा नम्बर ३ का २७ बर्षीय सुवास तामाङ रहेका छन् । उनीलाई जिल्ला अदालत काभ्रेले २०७३ साल असार ६ गते केहि सार्वजनिक अपराध मुद्दामा फैसला सुनाएको थियो ।

प क्रा उ परेका तीनै जनालाई जिल्ला अदालत काभ्रेमा उपस्थित गराइएको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

 

प्रतिक्रिया