बैकिङ कसुरमा फरार राम एकवाल चौधरी पक्राउ

admin

काठमाडौं,२३ फागुन : बैकिङ कसुरमा फरार एकजनालाई महागरीय अ प राध महाशाखाको टोलीले काठमाडौंको लाजिम्पाटबाट प क्रा उ गरेको छ । प क्रा उ पर्नेमा महाराजगञ्ज बस्दै आएका ५३ वर्षीय राम एकवाल चौधरी छन् ।

उच्च अदालत पाटनले ०७७ फागुन २१ मा चौधरीलाई आठ लाख ७५ हजार रुपैयाँ जरिबाना र ४ दिन कैद सजाय सुनाएको थियो ।

प क्रा उ परेका चौधरीलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया