काभ्रेमा लागु औषध गाँजा सहित एक जना पक्राउ

admin

काभ्रे ,२३ फागुन : काभ्रे प्रहरीले ला गु औ ष ध गाँजा सहित एक जनालाई प क्रा उ गरेको छ ।पक्रा उ पर्नेमा पनौती नगरपालिका वडा नं. ११ थुम्कीका ४५ वर्षिय रामकृष्ण के.सी.रहेका छन् ।

जिल्लाको विभिन्न स्थानमा अवैध ला गू औ ष ध बिक्रि वितरण तथा सेवन कार्य दिनानुदिन वृद्धि भई आम जनमानसको सुरक्षामा समेत ग म्भिर चुनौती बढ्दै गएको जनगुनासोलाई मध्यनजर गर्दै प्र ह रीले सुक्ष्म रुपमा सूचना संकलन गर्दै आएको थियो ।

सोही अनुरुप शान्ति सुरक्षामा सरोकार राख्ने स्थानिय तह, समाजका प्रतिष्ठित व्यक्तित्वहरु, नागरीक अगुवा, राजनितिक दल, पत्रकार, बुद्धिजीवि, लगाएत आमनागरीकहरु समेतको सक्रियतामा प्र ह री चौकी खोपासीबाट खटिएको प्र ह री अधिकृत सहितको टोलीले उनलाई हिजो प क्रा उ गरेको हो ।

उनको घरबाट लागु औषध सेवन तथा कारोवार गर्नका लागी संचित गरी लुकाईछिपाई प्याक गरी राखेको अवस्थामा ९ किलो ८०० ग्राम अ वै ध ला गु औ षध फेला पारेको थियो ।

के.सी. लाई कानुन बमोजिम प क्रा उ गरी आज ला गु औ षध गाँजा मुद्दामा जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्र ह री कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया