भोलिदेखि बजारमा एक रुपैयाँका नयाँ सिक्का

admin

काठमाडौं,२४ फागुन : राष्ट्र बैंकले एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउँदै छ। ​

बैंकले भोलिदेखि एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउन लागेको जनाएको छ।

यस्तो हुने छ सिक्का

प्रतिक्रिया