पल प्रकरणमा जथाभाबी बोल्ने हरि उदाशी र युट्युब सञ्चालक पक्राउ

admin

काठमाडौं,२५ फागुन : ज ब र जस्ती करणीको अभियोगमा प्र ह री हिरा सतमा रहेका अभिनेता पल शाहको मुद्दामा जथाभाबी बोल्ने र अनुसन्धान प्रक्रियालाई नै प्रभावित पारेको भन्दै प्र ह रीले हरि उदासी भनिने हरि परियारलाई प क्रा उ गरेको छ ।

पीडितको मानमर्दन र चरित्र ह त्या हुने गरी नेपाल मिडिया नामक युट्युब च्यानलमा अन्तर्वार्ता दिएको आरोपमा काठमाण्डौको भीमढुङ्गाका परियारलाई प क्रा उ गरिएको नेपाल प्र ह रीको साइबर ब्युरोले जनाएको छ ।

यस्तै पल शाह प्रकरणमै जथाभाबी सामग्री प्रसारण गर्ने विशाल नेपाल नामक युट्युब च्यानलका सञ्चालक लमजुङ घर भइ काठमाण्डौको शेषमती बस्ने निशान चिलवाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

दुवै जनालाई जिल्ला अदालत काठमाण्डौबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया