मोटरसाइकल दुर्घटना‚ तीनजनाको मृ त्यु

admin

काठमाडौं,२८ फागुन : चितवन ईच्छाकामना गाउँपालिका-२ रमाइलो डाँडामा मोटरसाइकल दु र्घ ट ना हुँदा तीनजनाको मृ त्यु भएको छ।

मृ त्यु हुनेमा सोही वडाका मोटरसाइकल चालक ३४ वर्षीय रविन गुरुङ‚ पछाडि सवार ३० वर्षीया तृप्ति गुरुङ र पाँच वर्षीय आर्यन गुरुङ रहेका छन्।

ईलाका प्र ह री कार्यालय, टाँडीका प्र ह री निरीक्षक रोशन खड्काका शुक्रबार बेलुका पाँच बजे प्रदेश २–०३–००२ प ५९८६ मोटरसाइकल अनियन्त्रित भई डाँडाबाट करिब ५०० मिटर तल खसेको थियो। उनीहरुको घ ट नास्थलमै मृ त्यु भएको हो।

तृप्ति र आर्यन आमा छोरा भएको खुलेको छ। रविन आफन्त हुनसक्ने प्र ह रीको अनुमान छ। घ ट नाबारे अनुसन्धान भईरहेको प्र ह रीले जनाएको छ।

प्रतिक्रिया