कृष्ण गुरुङ काइदाको स्वरमा “न जोखिने माया” सार्वजनिक

पिएनपि खबर

काठमाण्डौ, १० चैत;कृष्ण गुरुङ काइदाको स्वरमा“न जोखिने माया”गीतको भिडियो मेरो संसार को अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सनमान गुरुङको शब्द तथा संगीत रहेको छ ।

 

प्रेमको सुनौलो पललाई गीतमा समावेश गरिएको छ । आफनी प्रेमीकाको मायामा मनमा उठेका भावलाई गीत मार्फत ब्यक्त गायक रम्जालीले गरेका छन । भिम राज तिम्सिना र अनिल शाही ठकुरीको छायाँकन तथा सम्पादन तथा सान बहादुर गुरुङको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा गिविना मगर महेन पुनको अभिनय रहेको छ ।

“न जोखिने माया” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस:

 

प्रतिक्रिया